‘नायिका छनौटमा मेरो हात हुन्नँ’ : अनमोल केसी
काठमाडौँ, ८ माघ फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा भित्रिएका सदाबहार नायक भुवन केसीका छोरा अनमोल केसी अहिलेका सुपरस्टार हुन् । ‘होस्टेल’पछि आएका ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’को सफलताले अनमोललाई नेपालको ‘नम्बर वान’