पर्यटकीय गन्तव्यको प्रचारका लागि महोत्सव हुँदै
पाल्पा, १८ माघ पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८, बरादीस्थित धार्मिक पर्यटकीय गन्तव्य महामृत्युञ्जय शिवासनधामको प्रचार प्रसारका लागि महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव हुने भएको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको