जति हेर्‍यो त्यति हेरौं झैँ लाग्ने नेपाल (फोटो फिचर)



निराशाजनक कुरा गर्नका लागि प्रशस्तै विषय छन् नेपालमा। तर सिक्काको अर्को पाटोलाई भुल्न भएन। नेपाल प्राकृतिक रुपले धनी देश हो। यहाँका दृश्यले मन्त्रमुग्ध नबन्ने कमै होलान्। युक्रेनी प्रोफेसनल ट्राभल फोटोग्राफर एन्टोन जान्कोभोइले खिचेका केही फोटो हेर्नुस्, दङ्ग पर्नुहुनेछ।

 

प्रतिक्रिया दिनुहोस्