सिन्धुलीमा हावाबाट बिजुली उत्पादन
सिन्धुली, १३ माघ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हावाबाट सफल रुपमा बिजुली उत्पादन गरिएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिए । नेपाल