विद्यालयलाई तीन रोपनी जग्गादान
स्याङ्जा, ४ चैत स्याङ्जाको गल्याङ नगरपालिका–८, तिन्दोबाटेमा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालयलाई स्थानीयले निःशुल्क जग्गादान गरेका छन् । विद्यालयसँगै जोडिएको तीन रोपनी क्षेत्रफल भएको जग्गा स्थानीय सूर्यबहादुर, वीरबहादुर र प्रकाश श्रेष्ठले