सबैलाई सन्तुलन हुने बजेट आउँछ -अर्थमन्त्री खतिवडा
काठमाडौँ, १३ वैशाख मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको