अर्थमन्त्री खतिवडाद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक (पूर्णपाठ सहित)



१५ जेठ २०७५, काठमाडौँ

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सहितको बजेट सार्वजनिक गरेका छन् ।

चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत विनियोजन गरिएको बजेट वजेट अर्थमन्त्री खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् ।

बजेटको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्