मुलुकको व्यापारघाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित
परिवर्तन खबर, काठमाडौँ २०७४-०८-१४ काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन