नेपालको समृद्धिमा प्रवासी नेपाली मंच अमेरिकाको सक्रियता
०२ साउन २०७५, काठमाडौं पूर्व नेकपा एमालेको प्रवासी जनसंगठनको रुपमा रहेको प्रवासी नेपाली मंच, अमेरिकाले आज सोल्टी होटल काठमाडौंमा समावेशी समृद्धिका सम्भावना र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ