विराटनगर। मोरङ ६ मा सत्तारूढ दलकाे गणबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदबार शेखर काेइरालाले अग्रता लिएका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३०० मत गन्दा काेइरालाले ११८ मत पाएका छन् । त्यस्तै नेकपा
ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छिन् । उनले १ हजार ४८२ मत प्राप्त गरिन् । नेकपा एमालेका अमृत खड्का १ हजार
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । पहिलो चरणमा २४४६ खसेको मतको आधारमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी)ले एक हजार ३ सय मत प्राप्त
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् । हालसम्मकाे मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार हृदयराम थानीले २
विराटनगर । संखुवासभामा मध्य राती १२ बजेसम्ममा सबै मत पेटिका संकलन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संखुवासभाको सबैभन्दा टाढा रहेको किमाथांका, थुदाङ र रिदाक क्षेत्रको मतपेटिका केहीबेर अघि
मकवानपुर । मकवानपुर १ मा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ । सत्ता गठबन्धनकी साझा उम्मेदवार काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७८६ का साथ अग्रता बनाएकी छिन् ।हाल सम्म १३३५ मत
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लड्नुभएका लोसपा
पोखरा । उत्तरी गोरखाका मतपेटिका बल्ल हेलिकोप्टरबाट ओसार्न थालिएको छ । गोरखा क्षेत्र नम्बर १ का २२ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट
काठमाडाैँ । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कँडेल अगाडि छन् । ताजा मत परिणाम अनुसार २०९८ मत गन्ता कँडेलको ७४६ मत आएको छ ।
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार सिंहले १११८ मत ल्याएका छन् । एमालेका
दाङ। दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधिसभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् । एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ९९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम
You must be logged in to post a comment.
You must be logged in to post a comment.