
काठमाडाैँ । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कँडेल अगाडि छन् ।
ताजा मत परिणाम अनुसार २०९८ मत गन्ता कँडेलको ७४६ मत आएको छ । त्यस्तै, नेकपा एमालेकी विद्या भट्टराईले ४८१
मत पाएकी छन् ।
नेकपा समाजवादीका श्रीनाथ बराल ३४६ मत पाएका छन् भने राप्रपा सुवर्ण राज पन्त ३१६ मत पाएका छन् ।





