मकवानपुर १ मा राप्रपाका नेपालका थापा भन्दा डिना दोब्बर मतले अगाडि



मकवानपुर । मकवानपुर १ मा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७८६ का साथ अग्रता बनाएकी छिन् ।
हाल सम्म १३३५ मत गनिएको छ ।

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३४९ मत ल्याएर पछ्याइरहेका छन् । मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्