काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान अगाडि



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सिंहले १११८ मत ल्याएका छन् । एमालेका किरण पौडेलले १०१९ मत ल्याएका छन् । राप्रपाका रवीन्द्र मिश्र ८९६ मत ल्याएका छन् भने नेपाल सुशासन पार्टीका रमेश खरेलले ३५७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्