सुर्खेत–२ मा कांग्रेस उम्मेदवार थानीकाे अग्रता



सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् । हालसम्मकाे मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार हृदयराम थानीले २ सय ६८ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार अमृत बिसीले २ सय ५० मत प्राप्त गरेका छन् । ७ मत बदर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्