काठमाडौं । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएका छन्। जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेका हुन्। खड्काले
काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नं २ का दुवै प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्। क्षेत्र नं २ (१) र २ मा क्रमशः एमाले नेतृ
दाङ । रोल्पाको प्रदेशसभा १ ‘क’ मा नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा विजयी भएका छन् । महराले १९ हजार ४२५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का
दाङ । झन्डै ५५ हजार मतगणना गर्दा प्युठानमा नेकपा (एमाले)का नेता सूर्य थापा प्रतिस्पर्धीभन्दा ३ हजार ३२६ मतान्तरले अगाडि पुगेका छन् । थापाले २५ हजार १२५ मत प्राप्त गर्दा निकटतम्
काठमाडौं । झापा क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको
मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य
काठमाडौं । ताप्लेजुङको प्रारम्भिक मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिएका छन्। उनले ६८ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खेलराज बुढा क्षेत्रीले ३३ मत ल्याएका छन् ।
ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्ह ४ः१५ बजेदेखि मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ । ८८ हजार
काठमाडौं । नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने,
काठमाडौं । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि भएका छन् । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेद्वार गगन थापालाई नेकपा एमाले स्थायी समिति सदस्य
काठमाडौं । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय ७१ मध्ये
You must be logged in to post a comment.
You must be logged in to post a comment.