दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायरपछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।
काठमाडौं। गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन्। आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म
दोलखा। दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ । आज
काठमाडौं। बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए । उनका अनुसार
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । झापा-५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ओली भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गरेका हुन् ।
काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरुमा आइतबार राति ९ बजेदेखि नै मत गणना कार्य सुरु हुने बताएका छन् । भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान
काठमाडौं । आज आइतबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन तोकिएका सवारी साधन मात्र सञ्चालन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ निर्वाचन आयोगले मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापन
गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । गोरखामै रहेका उनले पालुङटार वडा नं. १ को खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट
काठमाडौं। फिफा विश्व कप फुटबल प्रतियोगिता आज आइतबारदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा
काठमाडौं। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश
काठमाडौं। उपल्लो डोल्पाका पाँच मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेको पाइएको छ। भारी हिमपात भएर हेलिकप्टरबाट मतदान सामग्री देखि कर्मचारी पठाएको उपल्लो डोल्पाका २२ वटा मतदान केन्द्र मध्य पाँच
काठमाडौं । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी काठमाडौं–५ ले काठमाडौं क्षेत्र नं. ५ (२) का प्रदेशसभा सदस्यका उम्मेद्वार दीपक निरौला र बूढानीलकण्ठ नगरकमिटी अध्यक्ष प्रदीप डंगोल पक्राउ प्रकरण विपक्षीले हारको
You must be logged in to post a comment.
You must be logged in to post a comment.