दाङ-३ मा कोमल ओलीको सुरुवाती अग्रता



दाङ। दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधिसभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् । एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् ।

स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्