हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै
स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापनिा दिवसको अवसरमा आयोजना गरेको प्रदेश नं. १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगीताको तेस्रो दिनबाट नाइट गेम सुरु भएको
गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् । कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने
३१ वैशाख २०७७, काठमाडौं हिमाली जिल्ला सोलुखुम्बुमा दशक अगाडिदेखि शिक्षा क्षेत्रमा सक्रिय रीड नेपालले सोलुखुम्बुभित्र रहेका स्थानीय तह प्रकोप व्यवस्थापन कोषलाई एकमुष्ट १ लाख ७५ हजार उपलब्ध गराएको छ ।
२० वैशाख २०७७, काठमाडौं सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको
१२ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शुक्रबार (आज) साँझ ३०० जना आफ्ना नागरिकलाई राजधानी काठमाडौंबाट गाउँतर्फ लाने भएको छ । काठमाडौं उपत्यकामा आपत्मा परेका तथा गाउँ फर्कन चाहने
१२ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ले बन्दाबन्दी (लकडाउन्)का कारण काठमाडौं उपत्यकामा समस्यामा परेका सोलुखुम्बुवासीहरुको उद्धार कार्य शुरु भएको बताएका छन् । विश्वभर महामारीको रुपमा
११ वैशाख २०७७, काठमाडौं सरकारले घोषणा गरेको बन्दाबन्दी (‘लकडाउन्’)का कारण काठमाडौंमा समस्यामा परेका अति विपन्न तथा मजदूरहरुलाई सोलुखुम्बुका स्थानीय तहहरुले आवश्यक व्यवस्थापन गर्ने भएका छन् । विश्वामा महामारीको रुपमा फैलिएको
०८ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकालगायत विभिन्न बाहिरी जिल्लाहरुमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने भएको छ । सोमबार (आज) बसेको गाउँ कार्यपालिकाको बैठकले काठमाडौं उपत्यकासँगै अन्य
३० चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटकहरुलाई उद्धार गरी स्वदेश फर्काउने क्रम चल्दा केही पर्यटकहरु भने फर्किन मानेका छैनन् । पर्यटकीय नगरी सोलुखुम्बु पुगेका
२८ चैत्र २०७६, काठमाडौं सोलुखुम्बुको सोताङ गाउँपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पर्याप्त गुणस्तरीय स्वास्थ्य सामाग्री उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम
२४ चैत्र २०७६, काठमाडौं वैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका २ जना र वडा नं. ८ देउसाका एक