०१ अषाढ २०७६, काठमाडौं सोलुखुम्बुको तिङ्लामा राखिएको स्काइभेटरमा आगजानी भएको छ । दुधकोशी नदीमा निर्माणाधिन ८६ मेघावाटको विद्युत निर्माणको लागि प्रयोग गरिदैँ ल्याईएको स्काइभेटरमा गएराती अज्ञात समूहले आगजानी गरेको बताईएको
२० जेष्ठ २०७६, काठमाडौं सोलुखुम्बुमा एक प्रहरी चौकी कब्जा गर्ने विप्लवको प्रयास असफल भएको छ । सोलुखुम्बुस्थित महाकुलुङ गाउँपालिकाको छेस्काममा अवस्थित प्रहरी चौकी कब्जा गर्ने विप्लवको प्रयास असफल भएको हो