राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि दिल्ली लगियो
०९ जेठ २०७५, काठमाडौँ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि बुधबार भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको छ । राष्ट्रकवि घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा