सबै क्षेत्रको सिण्डिकेट हट्न धेरै समय लाग्दैन र सुन तस्करीका भरिया होइन, मालिक पक्रन्छौं : गृहमन्त्री थापा
११ जेठ २०७५, धनगढी प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशको विकास र समृद्धिततर्फ सरकार लागि परेकाले अब अपराध, भ्रष्टाचार, अनियमितता