उद्योग वाणिज्य संघ सिन्धुलीमा अम्रेशचन्द्र वैदारको प्यानल विजयी



०९ जेठ २०७५, सिन्धुली

सिन्धुली जिल्लाको उद्योग वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याईरहेका उद्योगी तथा व्यवसायीहरुको साझा संगठन उद्योग वाणिज्य संघ सिन्धुलीको अधिवेशन सिन्धुलीमाढीमा गत हप्ता सम्पन्न भएको छ । कुल ११३१ मतदाता रहको वाणिज्य संघमा १०६० मत खसेको थियो । निर्वाचन प्रक्रियाबाट प्रजातान्तित्रक प्यानलका अम्रेशचन्द्र बैदारले प्रगतिशील प्यानलका बद्रीबहादुर कार्कीलाई फराकिलो मतान्तरले पराजति गरेका थिए ।

अधिवेशनद्वारा निर्वाचित उद्योग वाणिज्य संघ सिन्धुलीको नयाँ कार्यसमिति

अध्यक्ष : अम्रेशचन्द्र बैदार
उपाध्यक्ष : अर्जुनकुमार श्रेष्ठ
उद्योग उपाध्यक्ष : राजमाया रायमाझी
वाणिज्य उपाध्यक्ष :  विजय कुँवर
महासचिव : वीरवल चौधरी
उप–महासचिव : मेघबहादुर कार्की
कोषाध्यक्ष : भक्तराम श्रेष्ठ
सह–कोषाध्यक्ष : किरणकुमार श्रेष्ठ

खुल्ला सदस्यहरु
लालमान तामाङ
विमल प्रधान
राजकुमार पोखरेल
देवनारायण श्रेष्ठ
युवराज श्रेष्ठ (आकाश)

महिला सदस्य
राधा खड्का
भवानी कार्की
रेणुका कडेरिया
सरिता उपाध्याय

बस्तुगत सदस्य
बुद्ध विश्वकर्मा

आजीवन सदस्य
विजय बस्नेत

शाखा उपाध्यक्ष
आनन्द कार्की

प्रतिक्रिया दिनुहोस्