संगीतकर्मी संघको अध्यक्षमा कार्की निर्वाचित
१७ जेठ २०७५, काठमाडौँ राष्ट्रिय संगीतकर्मी संघले चौंथो महाधिवेशनमा राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । हालै सम्पन्न महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कट्वाल, अमृत खाती, श्यामसुन्दर