राजधानीको विभिन्न ठाँउमा बम भेटियो, २ जना प्रक्राउ
२९ साउन २०७५, काठमाडौं काठमाडौंको विभिन्न ठाँउहरुमा बम भेटिएको छ । नेत्र विक्रम चन्दको नेतृत्वले आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेस्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौं महानगरपालिकास्थित