लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरिनेछ : राष्ट्रपति
०२ जेष्ठ २०७७, काठमाडौं सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ । शुक्रबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय