कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने
०५ जेठ २०७७,काठमाडौं नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा