‘कुटुमा कुटु’ ३ करोड पटक हेरिएको नेपाली गीत
परिवर्तन खबर, काठमाण्डौ २०७४-०६-३० संभवत, अब केही समय चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा राखेको रेकर्ड अर्को नेपाली गीतले तोड्न सक्नेछैन । कारण, यो चलचित्रले युटुबमा सर्वाधिक धेरै