कण्डमको बिज्ञापनमा बिपासा र करण (भिडियोसहित)



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-०७

बलिउडका चर्चित नायिका बिपासा बासुले आफ्नो श्रीमान् करण सिंह ग्रोवरसँग एक कण्डमको  विज्ञापन सुटिङ गरेकी छन् ।
बिपासाले उक्त विज्ञापनका केही तस्बिर सार्वजनिक गर्दै भिडियो आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् ।
बिपाशाले सेयर गरेको बिज्ञापनको भिडियोमा उनी बोल्ड आउटफिटमा देखिएकी छिन् भने करण सर्टलेश देखिएको छ । विज्ञापनमा करण र बिपासा निकै रोमान्टिक स्थानहरूमा रोमान्स गरिरहेको देख्न सकिन्छ ।


थप भिडियोमा :

प्रतिक्रिया दिनुहोस्