ललितपुर, १६ पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
कल्पना पौडेल, काठमाडौँ, १६ पुस (रासस) : सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानूनीरुपमा सेवाशुल्क लिँदै आएका
काठमाडौँ, १४ पुस : विद्यार्थीहरु भित्र रहेका प्रतिभाहरु प्रस्फुटन गराउने उद्देश्यले अखिल क्रान्तिकारी र अनेरास्ववियुद्वारा विश्व निकेतन क्याम्पसमा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय
काठमाडौँ, १४ पुस (रासस) : लागुऔषध ओसारपसार र प्रयोग रोक्न सञ्चारमाध्यमले आफ्नो भूमिका बढाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको
काठमाडौँ, १३ पुस (रासस) : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने,
काठमाडौँ, १३ पुस (रासस) : त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा
कल्पना पौडेल, काठमाडौँ, १२ पुस : के तपाईंले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्यरुपमा रातो भएको, बिस्तारै बाङ्गो अर्थात् डेडो हुँदै गएको देख्नुभएको छ ? कहिलेकाहीँ
काठमाडौँ, १२ पुस (रासस) : सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विधुतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत
२०७४ साउन २८ अन्तर्राष्ट्रिय युवा दिबसको अवसर पारेर रुओन नेपालले सिन्धुलीमा बृहत र्यालीका साथसाथै सघन यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र विवाह समानताको बारेमा ५० जना भन्दा बढी युवासँग अन्तरक्रिया कार्यक्रम
२०७४ असोज १२ रुओन नेपालले जिल्ला युवा परिषद तथा जनप्रतिनिधि, युवा, शिक्षक लगायत ५० जना भन्दा बढी सहभागीहरु र सम्बन्धित निकायहरुसँग सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
धीर भण्डारी “हसिबा, खेलिबा, धरिवा ध्यानम् ।” गुरु गोरखनाथले आजभन्दा करिब ७५० वर्ष अघि ध्यानको अन्तिम परिणतीबारे बोलेको सूत्र हो यो । ध्यान भन्नेबितिकै हामी बिशेष तामझाम, बिशेष ठाउँ, बिशेष
परिवर्तन खबर, काठमाडौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै क्याम्पसमा स्मार्ट बोर्डबाट पठनपाठन गर्ने भएको छ । त्रिविले उच्च शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने क्रममा पठनपाठनमा स्मार्ट बोर्ड प्रयोग गर्न थालेको हो