बौद्ध–६ मा निःशुल्क स्वास्थ्य शिविर
परिवर्तन खबर, काठमाडौँ । काठमाडौँ, १० मंसिर: नाम्ग्याल रिन्पोछे फाउन्डेसन नेपाल बौद्ध –६, काठमाडौं नेपाल र लायन्स क्लब चावहिलको संयुक्त पहलमा कोरियामा रहेको दाना दक्षिण कोरिया संस्थाको संयोजकत्वमा दोङ्गुक युनिभर्सिटीका विशेषज्ञ