नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा



०८ असोज २०७६, काठमाडौं

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल विषयमा आधारित भई नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

विगतमा झैं यस वर्षको विश्व सम्मेलन पनि नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गईरहेको छ ।

गैरआवासीय नेपाली संघद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्