एनआरएनए फिनल्याण्डमा नयाँ कार्यसमिति चयन



१५ भदौ २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघ फिनल्याण्डमा हिजो सम्पन्न साधारण सभाले श्रवण खनालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेका छ ।

नयाँ कार्यसमितिमा नामावली
अध्यक्ष : श्रवण खनाल
उपाध्यक्ष : विनिता लामिछाने
उपाध्यक्ष : विकेशराज उप्रेती
महासचिव : खिमानन्द (आदित्य) चापागाईं
कोषाध्यक्ष : जानकी प्रसाद कोइराला
सचिव : प्रकाश पोखरेल
युवा संयोजक : लव उपाध्याय
महिला संयोजक : ममता थकाली
आईसीसी प्रतिनिधि : वसन्तराज गौतम

सदस्यहरु
(औलु प्रतिनिधि) : विष्णु शर्मा
(योअन्सु प्रतिनिधि) : घनश्याम विश्वकर्मा
(हेलसिन्की प्रतिनिधी) : विनित श्रेष्ठ
शेखर आचार्य
सागर थापा
सुनील सुवल
दीपक के. सी.
सचिन्द्र रिमाल
चिरञ्जीवी चापागाईं
महेश बहादुर अधिकारी
निर्मला खरेल (निरु)
शैलु भट्टराई
दुर्गाराज गिरी (अमिर)

प्रतिक्रिया दिनुहोस्