एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय भेला तथा बैठक युगान्डाको कम्पालामा आयोजना हुने
१६ कार्तिक २०७५, काठमाडौं गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही आउने डिसेम्बर २९–३०, २०१८ मा पुर्बी अफ्रकी मुलुक युगान्डाको राजधानी कम्पाला शहरमा आयोजना हुने भएको छ । बैठकमा