काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको पहिलो ‘वृत्ति परामर्श तथा रोजगार मेला’ बूढानीलकण्ठ नगरपालिकाका विद्यार्थीहरुलाई फलदायी भएको बताउँदै नगरपालिकाको वार्षिक योजनामा राखी संस्थागत गरिने नगरप्रमुख मिठाराम अधिकारीले बताएका छन् ।
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले भोली (असार १८ गते) आयोजना गर्न लागेको बृत्ति तथा रोजगार मेलाको तयारी पुरा भएको बूढानीलकण्ठ शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले बताएका छन् । आज दिउँसो
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको त्रिबेणी चोकदेखि करिव ९ सय मिटर मुख्य सडक हिलाम्य भएपछि उपभोक्ता समितिद्वारा आयोजित छलफल मार्फत तत्कालै हिलो हटाई
काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि सुरु भईरहेको ११ औं राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकास्थित श्री बाल उद्धार माध्यमिक विद्यालयले प्रथम स्थान हासिल
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश)ले चुनिखेल–गाम्चास्थित गणेश मन्दिर निर्माण कार्यको शिलान्यास गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाद्वारा बिनियोजित रकम बीस लाख र वडाध्यक्ष
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले ‘विश्व ड्रग डे’ को अवसरमा र्याली सहित सचेतनामूलक कार्यक्रम आयोजना गरी लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ मनाएको छ । नगरपालिका युवा परिषद्ले
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले यही असार १८ गते श्री महाँकाल जनजागृत माध्यमिक विद्यालय, गोल्फुटारको प्राङ्गणमा ‘बृत्ति मेला’ (Career Fair) आयोजना गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा हुन
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको दशौं नगरसभामा उपप्रमुख अनिता लामाले आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेकी
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक ‘बृत्ति मेला’ Career Fair आयोजना गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको छलफलमा सरोकारवालाहरु राखी मेला बारे बृहत छलफल भएको
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोकस्थित बाल उद्धार माध्यमिक विद्याललयले +२ तर्फ आंशिक शिक्षकहरुका लागि दरखास्त आव्हान गरेको छ । विद्यालयले रित पुगेका उम्मेद्वारहरुलाई विज्ञापन भएको मितिले ५
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चिहाने खोलादेखि तल्लो घट्ट चोकसम्म भईरहेको सडक कालोपत्रेको अनुगमन गरेका छन् । नगरप्रमुख अधिकारीले मापदण्ड अनुसार सडक
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० डिठ्ठा चौर स्थित निर्माणाधिन नगर अस्पतालको नगरप्रमुख मिठाराम अधिकारी सहित विज्ञको टोलीले स्थलगत अनुगमन गरेका छन् । अनुगमनमा नगरप्रमुख अधिकारी सहित उपप्रमुख अनिता
You must be logged in to post a comment.
You must be logged in to post a comment.