चितवन, २२ फागुन कालिका नगरपालिका वडा नं ५ पदमपुरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख संकलन भएको छ । पौराणिक भीमबलि मन्दिर निर्माण सम्पन्न गर्ने
नुवाकोट, २१ फागुन नुवाकोटको प्रसिद्ध जात्रा सिन्दुरे जात्रालाई परम्परागत विधिअनुरुप सञ्चालन गराउन नुवाकोट सरोकार समाजले माग गरेको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेटेर समाजले ज्ञापनपत्र बुझाएको
अमेरिका, २१ फागुन अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको
काभ्रे, २१ फागुन विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा सम्पन्न भएको छ । हरेक वर्ष
१९ फागुन २०७४ काठमाडौँ । बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न टुडिखेलमा ७५ हजार नेपालीहरुको उपस्थितिबीच बुद्ध बचन वाचन कार्यक्रम आज परिवर्तन खबरबाट
भद्रपुर, १८ फागुन झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् । सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न
चितवन, १८ फागुन चितवनको रत्ननगरस्थित सौराहामा बिहीबारदेखि फगुवा सांस्कृतिक महोत्सव शुरु भएको छ । थारुहरुको मौलिक संस्कृति जोगाउन चितवनको सौराहामा दोस्रो फगुवा सांस्कृतिक महोत्सव शुरु भएको आयोजक प्याराडाइज युवा क्लबले
बागलुङ, १८ फागुन यहाँको नेवार समुदायले यो वर्षको फागु पर्व (होली) परम्परागत शैलीमै मनाए । नेपाल भाषा मंका खल बागलुङले पुरानै विधि र स्वरुपमा होलीलाई पुनर्जागरण गरेको होे । गुम्नै
काठमाडौँ, १८ फागुन मिथिला संस्कृतिमा आधारित आठदिने एकल कला प्रदर्शनी मिथिलाएँ आर्ट ग्यालरी क्षेत्रपाटीमा शुरु भएको छ । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य मिथिलादेवी यादवका २० कलाकृति छन्
काठमाडौँ, १८ फागुन तराई क्षेत्रमा घर भई हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएकाहरुले आज यहाँ होली मनाएका छन् । बल्खु–तराई समाजले बल्खुमा आयोजना गरेको होली मिलन कार्यक्रममा उनीहरूले एकापसमा सद्भाव
१५ फागुन २०७४, काठमाडौँ । पाशुपत क्षेत्रको वनकालीमा ईश्वर कृष्ण भुर्तेल वास्तविक नाम भई ईश्वरशरण महाराजजी बताउने भुर्तेलले सञ्चालन गरिरहेको कोटीहोम तथा तुलादानको विवाद अहिले उत्कर्षमा छ । ४ वर्षका नाबालक
काठमाडौँ, १३ फागुन । अहिले पाशुपत क्षेत्रमा धर्मगुरु धारण गराईएका वा पद्वी दिईएका महाराज जीले चार वर्षका नाबालक बालबालिका देखि बाल उमेर समुहका हजारौं बालबालिकाहरुलाई तुलादान गराएको पाईयो । पाँच लाख