ल्होछार तथा नयाँ वर्ष मनाउँदै बौद्ध धर्मावलम्बिहरु
काठमाडौँ, ४ फागुन बौद्ध महायानी धर्मालम्बिहरुले शुक्रबार ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होल्मोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत केहि हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउँदैछन्