राष्ट्रिय महत्वका साथ मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
अच्युत रेग्मी, काठमाडौँ, २७ पुस : नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।