जयन्तेले सहयोग दिएर मनाए छोराको जन्मदिन
परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-०८ चर्चित हाँस्य कलाकार गोविन्द कोईराला ‘जयन्ते’ ले छोरा समियोग कोइरालाको पहिलो जन्मदिनको अवसर पारेर श्रीमती मनिता घिमिरे साथसाथ धुर्मुस सुन्तली फाउण्डेशनलाई नगद बिस हजार (रु. २०,०००) सहयोग