नवराज सिलवालको पक्षमा देउवा सरकारलाई एमालेको चेतावनी



०९ माघ २०७४
काठमाण्डौ, देउवा सरकारको अन्यायपूर्ण निर्णयबाट पदोन्नतिमा रोकिएपछि एमाले प्रवेश गरी ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवालको पक्षमा एमाले केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।

जननिर्वाचित सांसद जस्तो सम्मानित नागरिकलाई पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भई अपराधी जस्तो व्यवहार गरी इन्टरपोलमा मार्फत पक्राउ गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरीले गरेको तयारीले एमाले आक्रोसित भएको छ ।

प्रतिक्रिया दिनुहोस्