अचानक नमुना बस्तीमा रबि पुग्दा



काठमाडौं, ७ माघ

सर्वसाधारणका आखामा भगवान बनेका चर्चित पत्रकार रबि लामिछाने केहि दिन अघि धुर्मुस-सुन्तली फाउन्डेसनले सन्तपुरमा निर्माण गरिरहेको एकीकृत नमुना बस्तीमा पुगेका थिए । चर्चित हास्यकलाकार सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले पछिल्लो समय  निर्माण गरेको बस्ति हो सन्तपुर ।

रबि पुग्दा त्यहाको वातवरणनिकै रोचक बनेको थियो  भने एक्कासि रविलाई देख्दा धुर्मुस सुन्तली पनि अचम्ममा परेका थिए ।

सन्तपुरमा भेट भएपछी रबि, धुर्मुस र  सुन्तली बिचको कुराकानी यति रोचक भयोकि जुन सबै मिडियाको लागि समाचार बन्यो ।

हेरौ के कुराकानी भएको रहेछ त :

प्रतिक्रिया दिनुहोस्