जापानी नागरिकको सहयोगमा विज्ञान प्रयोगशाला निर्माण
खोटाङ, ४ फागुन : जापानी नागरिकको सहयोगमा खोटाङको सरस्वती माविमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । जापानी नागरिक रेभ इकान मिजुतानीको आर्थिक सहयोगमा रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा रहेको विद्यालयमा विज्ञान प्रयोगशाला