“नेपालमा साहित्य सिर्जना मात्रै आत्मसन्तुष्टि” : डा. चालिसे
०९ कार्तिक २०७५, काठमाडौँ त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक डा. विदुर चालिसे एक सुपरिचित नाम हो । काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका -९, आरूबारीमा जन्मनुभएका, उहाँको कलम कविता, कथा,