भोजपुर । भोजपुरमा प्रदेशसभा (२) तर्फ नेपाली कांग्रेसका विनोद राई विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वान्तावाले नेकपा एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतान्तरले पराजित गरेका हुन् ।
हेटौंडा । मकवानपुरको हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न
काठमाडौं । हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको
काठमाडौं । काठमाडौंमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू
काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १
काठमाडौं । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ (२) मा नेकपा एमालेका उम्मेद्वार जयराम थापा निर्वाचित भएका छन् । उनले गठबन्धनका साझा उम्मेद्वार कुसुम कुमार कार्कीलाई पराजित गरेका हुन् । काठमाडौं
काठमाडौं । नेकपा (एमालेका) का सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी ताप्लेजुङबाट विजयी भएका हुन् । बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुुसार भट्टराईले २१ हजार ९४३ मत
काठमाडौं । गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उमेदवार गोकर्ण विष्ट २ हजार ३४ मतान्तरले विजयी भएका छन् । विष्टले २८ हजार ४७६ मत ल्याएर विजयी भएका छन्
जुम्ला । जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.