
काठमाडौं । ताप्लेजुङको प्रारम्भिक मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिएका छन्। उनले ६८ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खेलराज बुढा क्षेत्रीले ३३ मत ल्याएका छन् ।
ताप्लेजुङमा मंगलबार मात्रै मतगणना सुरू गरिएको हो ।
यहाँ २०७४ मा एमालेका भट्टराई विजयी भएका थिए ।





