रोल्पा १ ‘क’ मा जोखबहादुर महरा निर्वाचित



दाङ । रोल्पाको प्रदेशसभा १ ‘क’ मा नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा विजयी भएका छन् ।

महराले १९ हजार ४२५ मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार कमल बुढाथोकीले जम्मा ५ हजार ४०५ मात्रै प्राप्त गरेका छन् ।

महरा १४ हजार २० मतान्तरले बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्