रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा हुने नेपाली भारोत्तोलन टोलीलाई आइतबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा बिदाइ गरिएको छ । एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले टोलीलाई बिदाइ गरे । नेपालले विश्व भारोत्तोलन
इनोभेटिभ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनल प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा इनोभेटिभले एनसीसीएसलाई २०–१३ ले पराजित ग¥यो । इनोभेटिभका लागि समुन्द्र बोहराले सर्वाधिक
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार श्रीलंका प्रस्थान गरेका छन् । एसिया कपमा सहभागी नेपाली क्रिकेट टोलीको हौसला बढाउन सदस्य–सचिव घिसिङ श्रीलंका प्रस्थान गरेका हुन्
काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम
श्रीपिङ्गला डोजाङ्गको आयोजनामा सम्पन्न भएको चौथो तेक्वान्दो प्रतियोेगितामा रिभेरा इन्टरनेश्नल एकेडेमी स्कुलले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल गरी टिम प्रथम भएको छ । त्यसै गरी सम्भाबी
नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय रेफ्री सेमिनार शनिबार जरंकुमा सम्पन्न भएको छ । भदौ २२ र २३ गते जरंकुमै हुने छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई लक्षित गरी आयोजना
आयोजक केएमसी ‘ए’ र इनोभेटिभले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसी ‘ए’ ले रिलयान्सलाई २८–२० ले पराजित ग¥यो ।
काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी(ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ । मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १०
काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस
हाल अस्ट्रेलियामा बसोबास गेर्ने पूर्व राष्ट्रिय कराते खेलाडी सुजन श्रेष्ठले नेपाली राष्ट्रिय कराते टोलीलाई १ लाख ६५ हजार रुपैयाँ बराबरको खेल पोशाक प्रायोजन गरेका छन् । उनले राष्ट्रिय ‘ए’ टोलीलाई
काठमाडौं । केएमसी स्कुलको आयोजनामा तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ४ विधामा ३८ टिमको सहभागिता रहने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित
काठमाडौं । प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ । सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक नवीन सिंहले