पोखरा, वैशाख १९।पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा
आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि आफ्नो नाममा लेखाएका छन्। सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा उनीहरूले सक्षमविक्रम
काठमाडौंका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा क्रमशः पुरुष र महिला तर्फका उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाको
भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कास्य पदक जित्न सफल भएको छ। अप्रिल २५ देखि २७ सम्म आयोजित उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसिया बीच
काठमाडौं, वैशाख १८ – ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार सम्पन्न राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा कोसी र गण्डकी प्रदेशले पहिलो जित हात पारेका छन्। नेपाल हक्की संघको आयोजनामा भएको
https://sendgb.com/4sjg2Pv76Ll
१८ वैशाख, पोखरामा सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब विजयी बनेको छ। समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई
बुढानीलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा हुने ‘बुढानीलकण्ठ फाइट नाइट’ को तयारी पूरा भएको छ। प्रतियोगिता यही वैशाख २० गते साँझ ५ बजे गोल्फुटारस्थित बास्केटबल ग्राउण्डमा आयोजना हुनेछ। फाइट नाइटमा नेपाल,
११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ निसान श्रेष्ठ र आरभसम्राट हाडा फाइनलमा प्रवेश गरेका छन्। काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा निसानले निहालजंग
पोखरामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सुरु गरिएको हो।
बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह चरण अन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा नेपाल पुलिस क्लबले भारतको आसाम क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अब
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १६ औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा