एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिदैं समाजसेवी संजय थापा



२६ फागुन २०७५, काठमाडौं

विगत लामो समयदेखि अमेरिकामा बसोबास गरि समाज सेवामा समर्पित संजय थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसिसि) अमेरिकाको २०१९–०२१ कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्न लागेका छन् ।

थापाले अमेरिकी समयानुसार १० मार्च २०१९ साँझ ६ः३० बजे उडसाईड स्थित सुम्निमा किचेनमा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा विज्ञप्ती मार्फत जनाएका छन् ।

संजय थापाद्वारा संचारकर्मीलाई आमन्त्रण गरेको पत्र

प्रतिक्रिया दिनुहोस्