२५ चैत २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाले दुई दिन अघि स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि स्थापित “बूढानीलकण्ठ नगरपालिका प्रकोप ब्यवस्थापन कोष”मा सात लाख सतासी हजार छ सय बत्तीस रुपैंयाँ
२५ चैत २०७६, काठमाडौं नेताहरुप्रतिको हाम्रो दृष्टिकोण नकारात्मक मात्र छ, नेताहरुले खान्छन, आफ्नो लागि मात्र गर्छन् । राजनीति सेवा जस्तो भएन । राजनीतिलाई व्यवसाय बनाए । यसको अपवाद हुन् ।
२५ चैत २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको नेतृत्वमा कालोबजारी गरेको भन्ने सूचनाको आधारमा वडाभित्र रहेका विभिन्न थोक तथा खुद्रा पसलहरुको अनुगमन गरिएको छ । अनुगमनको
२४ चैत २०७६, काठमाडौं कोरोना भाईरस विरुद्धको अभियानलाई प्रभावकारी रुपमा सामना गरिरहेका देशभरिका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आफ्नो जीवन नै जोखिम पारेर जनताको सेवामा दत्त चित्त भएर लागिरहेका छन् ।
२४ चैत्र २०७६, काठमाडौं वैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका २ जना र वडा नं. ८ देउसाका एक
२३ चैत २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम ‘कोरोना प्रभावित राहत बितरण निर्देशिका, २०७६’ तयार पारेको छ । नगरपालिकाले आफ्नो नगरभित्र
२३ चैत २०७६, काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. ३१ ले वडाभित्र वसोवास गर्ने असहाय, अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने (संगठित संस्थामा काम गर्ने बाहेक) श्रमिक समेतलाई आइतबार राहत
२१ चैत २०७६, काठमाडौं सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १ मा बसोबास गर्ने गरिब, विपन्न तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली वडा
१८ चैत २०७६, काठमाडौं बूढानीलकण्ठ र टोखा नगरपालिकाभित्र संचालन भईरहेका खाद्यान्न तथा तरकारी लगायतका अत्यावश्यक पसलहरु बिहान ५ देखि ८ बजेसम्म मात्र खोल्न पाईने निर्णय गरिएको छ । दैनिक उपभोग्य
१८ चैत २०७६, काठमाडौं ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीका वडाध्यक्ष कमलप्रसाद न्यौपानले व्यक्तिगत खर्चमा सबै वडाबासीलाई हातधुने साबुन वितरण गरेका छन् । कोभिड–१९ को जोखिम बढ्न नदिन गाउँमा सचेतना र
१८ चैत २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ ले दैनिक ज्याला मजदुरी गरी खाने, भाडाममा बसी अलपत्र परेका, सरसापटी गर्न नसक्ने तथा बेसहारा भएका बिपन्न तथा असहायहरुलाई आफ्नो वडामा
१८ चैत २०७६, काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. १५ ले असहाय, बिपन्न र दैनिक ज्याला मजदुरी गरि खानेलाई राहत सामाग्री वितरण गर्ने भएको छ । कामपा १५ का वडाध्यक्ष तथा
You must be logged in to post a comment.
You must be logged in to post a comment.