बूढानीलकण्ठ नगरपालिकाको ‘कोरोना प्रभावित राहत बितरण निर्देशिका, २०७६’ तयार



२३ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम ‘कोरोना प्रभावित राहत बितरण निर्देशिका, २०७६’ तयार पारेको छ ।

नगरपालिकाले आफ्नो नगरभित्र बसोबास गर्ने नागरिकहरुलाई ‘लकडाउन’मा सहयोग गर्न ‘कोरोना प्रभावित राहत बितरण निर्देशिका, २०७६’ बनाएको हो ।

बिस्तृतमा ‘कोरोना प्रभावित बितरण निर्देशिका, २०७६’

प्रतिक्रिया दिनुहोस्